Company Logo
Need Help

+977-1-4535139

April 8, 2024

आई पे रेमिटको ब्रान्ड इन्फ्लुयेन्सरमा मिश्र नियुक्त

Source: https://www.ajakoartha.com/story/95355

काठमाडौँ– आई पे रेमिट प्रालिले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्रान्ड इन्फ्लुयेन्सरमा नियुक्त गरेको छ। 

यस सम्झौताले आई पे रेमिटलाई ग्राहकसमक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचानमा वृद्धिलगायत ग्राहक संख्यामा वृद्धि हुने अपेक्षा राखेको छ। विगत ११ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सेव दिँदै आइरहेको आई पे रेमिट मलेसिया, जापान, कोरिया, कतार, यूएईलगायत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको छ।

 क्यास पिकअप, रियलटाइम अकाउन्ट डिपोजिलगायत ई–वालेट लोडको सुविधा आई पे रेमिटले ग्रहकलाई दिँदै आइरहेको आई पे रेमिटका बजार प्रमुख रुप नारायणले बताए। 

Related News